त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा चुनिए – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार प्रमुख पाण्डे मन्त्रालयमा चुनिए

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख डा. टोकराज पाण्डे मान्त्रालयमा चुनिएका छन् ।

उनलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले मन्त्रालयमा तानेका हुन् । उनको स्थानमा मन्त्री महतले सेवन्तक पोखरेललाई पठाएका छन् ।

६ महिनाअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भएका पाण्डे त्यसअघि राष्ट्रिय किताब खाना (निजामती)को महानिर्देशक थिए ।

अर्थ मन्त्रालयमा सरुवा भएलगतै उनलाई भन्सार कार्यालयको जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २१, १४: २२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २१, १४: २२

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २१, १४: २२

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...