यूएईमा हुने आइएल टी–२० खेल्दै दीपेन्द्रसिंह ऐरी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

यूएईमा हुने आइएल टी–२० खेल्दै दीपेन्द्रसिंह ऐरी

काठमाडौं । नेपाली अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरीलाई अन्तर्राष्ट्रिय ट्वान्टी–२० लिग फ्रेन्चाइजी क्लब गल्फ जायन्ट्सले अनुबन्ध गरेको छ ।

नेपाल क्रिकेट संघ(क्यान)ले बिहीबार ऐरीलाई शुभकामना दिँदै ऐरीलाई गल्फ जायन्ट्सले अनुबन्ध गरेको जनाएको हो ।

गल्फ जायन्ट्स गत वर्षको लिग च्याम्पियनसमेत हो । क्लबका कप्तान रहेका छन् इंग्लिस क्रिकेटर जेम्स भिन्स ।

त्यस्तै क्लबमा क्रिस लिन, सिमरन हेटमेयर, क्रिस जोर्डन, आयान अफजल खानलगायतका विश्वप्रसिद्ध क्रिकेटर आबद्ध रहेका छन् । गल्फ जायन्ट्सको मालिक भारतको चर्चित अडानी समूह हो ।

अन्तर्राष्ट्रिय ट्वान्टी२० लिगमा ६ टिम आबद्ध छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २५, १४: २१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २५, १४: २१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २५, १४: २१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...