टीकापुर जग्गा घोटालाका मुख्य अभियुक्तलाई किन मुद्दा चलेन ? – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

टीकापुर जग्गा घोटालाका मुख्य अभियुक्तलाई किन मुद्दा चलेन ?

टीकापुर । बजार क्षेत्रको १२५ कट्ठा सरकारी जग्गा हडपेको अभियोगमा अख्तियारले मुद्दा चलाएको छ ।

तर, यो प्रकरणमा मुछिएका अभियुक्तलाई छोडेको आरोप स्थानीयले लगाएका छन् । राजनीतिक पहुँच प्रयोग गरेर टीकापुरको सरकारी जग्गा हडप्नेहरू माथि विशेष अदालतमा मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२५ कट्ठा सरकारी जग्गा हडप्ने विरूद्व मुद्दा दिएको हो ।

टिकापुर विकास समितिका पदाधिकारीमा नियुक्त भएका राजनीतिक कार्यकर्ताले विभिन्न मितिमा वितरण गरेको ठहर छ । समितिका कर्मचारी सहितले राजनीतिक र पारिवारिक नाता–

सम्बन्धका आधारमा विभिन्न व्यक्तिलाई जग्गा वितरण गरेको भनेर २४९ जनामाथि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० माघ २६, २१: २६

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २६, २१: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० माघ २६, २१: २६

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...