
काठमाडौं। नेपालविरुद्धको खेलमा क्यानडाको दोस्रो र तेस्रो विकेट गुमेको छ ।
दोस्रो आकाश चन्दले विकेट लिएका हुन् भने तेस्रो विकेट कुशल मल्लले हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एक दिवसीय खेलको तेस्रो दिनमा लिएका छन् ।
क्यानडाविरुद्धको खेलमा नेपालले १९औं ओभरमा तेस्रो विकेटपनि लिएको हो ।
नेपालका लागि कुशल मल्लले क्यानडाका ३ रन बनाएर खेलिरहेका निकोलस किर्तोनलाई आउट गरेका हुन् ।
नेपालका लागि यस अघि आकाश चन्द र हेमन्त धामीले एक–एक विकेट लिएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...