नेपालले ब्याटिङ अघिनै पायो पाँच रन बोनस – Naya Bikalpa
February 21, 2024, Wednesday

नेपालले ब्याटिङ अघिनै पायो पाँच रन बोनस

काठमाडौं । क्यानडासँगको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा २३३ रनको लक्ष्य पछ्याएको नेपालले ब्याटिङ गर्नुअघि नै ५ रन बोनस पाएको छ ।

जुन नेपालका लागि बोनस हो भने क्यानडाका लागि जरिवाना ।

४९ औं ओभरको अन्तिम बलमा क्यानडाका ब्याटर पिचको मध्यभागमा कुदेपछि क्यानडालाई पाँच रन पेनाल्टी गरिएको हो ।

अम्पायरले क्यानडाका खेलाडीलाई पहिला चेतावनी दिएका थिए । तर त्यसलाई अटेरी गरेपछि नेपालको खातामा सुरुमै ५ रन जोडिएको हो ।

सम्बन्धित समाचार

गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
गलतप्रबिद्धिका मानिसहरुको सत्तामा बलियो पकडः नेता केसी
  • २०८० माघ २९, १४: ४४

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिह केसीले ‘माफिया, बिचौलिया, कालोधनका धनपतिले सत्तामा बलियो पकड जमाएका छन्  । केसीले महासमिति बैठकमा...

बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
बागमती प्रदेशको ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका’ स्वीकृत
  • २०८० माघ २९, १४: ४४

चितवन। बागमती प्रदेश सरकारले ‘सबै नीतिमा स्वास्थ्य कार्यान्वयन निर्देशिका, २०८०’ स्वीकृत गरेको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्देशिका स्वीकृत...

कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
कर्णाली प्रदेशमा २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएकोले भिटामिनयुक्त चामल बिक्रि गरिदैँ
  • २०८० माघ २९, १४: ४४

सुर्खेत । कर्णालीमा भिटामिनयुक्त चामल बिक्रि गरिने भएको छ । पौष्टिक तत्वको कमी हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा...