जनयुद्धकाे जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड – Naya Bikalpa
February 21, 2024, Wednesday

जनयुद्धकाे जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका सम्पत्ति हुन्ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका सम्पत्ति भएको बताएका छन् ।

जनयुद्धको २९औँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देश दिदै प्रचण्डले जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीको साझा दिवस रहेको बताए ।

राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, देश प्रेम एवं राष्ट्रियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात् गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले जनयुद्धको जगमा जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको अध्यक्ष दाहालले सन्देशमा बताएका छन् ।

सम्बन्धित समाचार

कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
कांग्रेसलाई डिजिटल पार्टी बनाउन प्रदीप पौडेलको २८ बुँदे प्रस्ताव
  • २०८० फाल्गुन १, ०७: ३६

काठमाडौं।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीलाई पूणर्रुपमा ‘मास बेस्ड’ डिजिटल पार्टी बनाउन संकल्प गर्नुपर्ने बताएका छन्। पार्टीभित्र प्रत्यक्ष निर्वाचन...

कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
कामपाको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध
  • २०८० फाल्गुन १, ०७: ३६

काठमाडौं । काठमाडौं महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल...

कांग्रेसको भागमा आएको कोशीको मुख्यमन्त्री माओवादीलाई दिउँ भन्नेहरुलाई किन कारवाही नभएकोः उषा गुरुङ
कांग्रेसको भागमा आएको कोशीको मुख्यमन्त्री माओवादीलाई दिउँ भन्नेहरुलाई किन कारवाही नभएकोः उषा गुरुङ
  • २०८० फाल्गुन १, ०७: ३६

गोदावरी। नेपाली कांग्रेस महासमिति सदस्य एवं सम्बिधान सभा सदस्य उषा गुरुङले कोशीमा कांग्रेसको भागमा आएको मुख्यमन्त्री कांग्रेसले लिँदा केन्द्रीय नेतृत्वलाई...