
काठमाडौं । सोमपाल कामीले एकै ओभरमा नामिबियाको २ विकेट लिएका छन् ।
२१ औं ओभरको तेस्रो र अन्तिम बलमा उनले विकेट लिएका हुन् ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालसँगको खेलमा जितका लागि १३३ रनको लक्ष्य पछ्याएको नामिबियाले २१ ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ८२ रन बनाएको छ ।
२०.३ ओभरमा सोमपालले जेरार्ड एराम्ससलाई पवन सर्राफको हातबाट क्याच आउट गराए भने अन्तिम बलमा जान फ्रिलिंकलाई कुशल भुर्तेलको हातबाट क्यान आउट नै गराए । यसअघि ललित राजवंशीले दुई विकेट लिएका थिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...