दुई समूहबीच गोली हानाहान, ५५ जनाको मृत्यु – Naya Bikalpa
July 24, 2024, Wednesday

दुई समूहबीच गोली हानाहान, ५५ जनाको मृत्यु

पपुवा न्यूगिनी । दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ । एनगा प्रान्तमा दुई आदविासी समूह बीचको झगडामा गोली हानाहान भएको हाे ।

सोही क्रममा मानसिहरु मारएिको राष्ट्रिय प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन् । घटनाको पूर्ण विवरण भने आउँन बाँकी छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पपुवा न्युगिनीकाे हाइल्याण्ड क्षेत्रमा लामो समयदेखि हिंसाग्रस्त छ । तर हालै भएको आक्रमण र हत्यालाई यो वर्षकै दुःखद घटनाका रुपमा हेरिएको छ ।

अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका अनुसार यो घटना एन्गा प्रान्तकै सबैभन्दा ठूलो हत्याकाण्ड हो । गतवर्ष पनि आदिवासीको हिंसाका कारण एन्गा प्रान्तमा तीन महिना लकडाउन गरएिको थियाे ।

द्वन्द्वले उग रुप लिएपछि कर्फ्यु र यात्रा प्रतबिन्धकाे घोषणा गरिएको थियाे । त्यहाँका आदिवासीहरुबीच प्राय जमीन र सम्पत्तिकाे बाँडफाँडलाई लिएर द्वन्द्व हुने गरेको छ ।

सम्बन्धित समाचार

भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
भारतले नेपाललाई ७ सय करोड भारु अनुदान दिने
  • २०८० फाल्गुन ७, २१: २५

काठमाडौं। भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२४-०२५ का लागि ७ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ। भारतीय अर्थमन्त्री...

कमला ह्यारिसलाई १९३ जना डेमोक्रेट सांसदको समर्थन
कमला ह्यारिसलाई १९३ जना डेमोक्रेट सांसदको समर्थन
  • २०८० फाल्गुन ७, २१: २५

काठमाडौं। डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने दौडमा रहेकी कमला ह्यारिसले १९३ डेमोक्रेट सांसदको समर्थन पाएकी छन्। राष्ट्रपति जो बाइडेन २०२४...

आषाढ पूर्णिमाको अवसरमा बुद्धका उपदेशको महिमाको चर्चा
आषाढ पूर्णिमाको अवसरमा बुद्धका उपदेशको महिमाको चर्चा
  • २०८० फाल्गुन ७, २१: २५

  काठमाडौं। आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासको आयोजनामा भएको एक विशेष कार्यक्रममा वुद्धले फैल्याएको शान्तिको सन्देश र उपदेशका...