दोलखा हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गयाे – Naya Bikalpa
June 22, 2025, Sunday      Epaper

दोलखा हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गयाे

काठमाडौँ । दोलखा हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

आज बिहान ४ : ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएकाे छ ।

फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार

विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमाथि सांसदहरु बोल्ने क्रम सकियो
  • २०८० फाल्गुन ८, ०७: ४८

काठमाडौं : प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि सदस्यहरुले बोल्ने क्रम आजदेखि सकिएको छ । सभाको आजको बैठकबाट...

दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरु गरिने
दाङमा चार सय शय्याको अस्पताल निर्माण सुरु गरिने
  • २०८० फाल्गुन ८, ०७: ४८

काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाको छैटौं बैठकले आगामी आर्थिक वर्षका लागि रु दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित...

सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात
सिंगापुरलाई हराउँदै नेपालको विजयी सुरुवात
  • २०८० फाल्गुन ८, ०७: ४८

काठमाडौं : एसीसी यु-१६ क्रिकेट इस्ट जोन कपमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार भएको प्रतिगोगिताको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले...