पहाडी र हिमाली भागमा हिमपात – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पहाडी र हिमाली भागमा हिमपात

काठमाडौँ । न्यून चापीय प्रणालीको प्रभावले पहाडी भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशकाे उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हिमपात हुने सम्भावना रहेको छ ।

राति पनि उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाे माैसम पूवानुमान महाशाखाले जनाएकाे छ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १६, ०७: २६

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १६, ०७: २६

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १६, ०७: २६

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...