माओवादी नेता खगराज भट्टको राेईलाे: राजनीति समाप्त पार्ने डिजाइन – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

माओवादी नेता खगराज भट्टको राेईलाे: राजनीति समाप्त पार्ने डिजाइन

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो जिम्मेवारी खोसेर राजनीति समाप्त पारेको बताएका छन् ।

बुधबार बसेको स्थायी समिति बैठकले उनलाई सुदूरपश्चिम प्रदेशसभाको संसदीय दलको नेताबाट हटाउने बहुमत सांसदको निर्णय अनुमोदन गरेसंग राजनीति समाप्त भएको पत्र लेखेका छन् । सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी पनि खोसेको छ ।

पार्टी अध्यक्ष प्रचण्डलाई पत्र लेखी भट्टले स्थायी समितिको निर्णयले आफ्नो व्यक्तिगत र राजनीतिक जीवन समाप्त पार्न खोजेको दावी गरेका छन् । स्थायी समितिको निर्णय आफ्नो ३४ वर्षको राजनीतिक जीवन समाप्त पार्ने डिजाइन भएको बताएका छन् ।

अराजकतालाई दण्डित गर्नुपर्ने अवस्थामा झन् प्रश्रय दिएको भन्दै भट्टले यो कदमले पार्टीमा दण्डहीनताले कस्तो रुप लिन्छ भनेर सोधका छन् ।

भट्टले प्रचण्डलाई लेखेको पत्र

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० फाल्गुन १६, २०: १३

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन १६, २०: १३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन १६, २०: १३

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...