
काठमाडौं। टी–२० क्रिकेट सिरिजमा नामिबियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका छन्।
उनले नामिबियाका जान फ्राइलिङ्क जेपी कोएत्जीलाई २५ रनमा आउट गरे। सोमपालको यो दोस्रो विकेट हो।
यसअघि करण केसीले १ विकेट लिए।
नेपालले दिएको १८१ रनको लक्ष्यमा नामिबियाले जवाफी ब्याटिङ गरिरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...