सरकारमा सहभागी हुन लोसपालाई प्रधानमन्त्रीको प्रस्ताव – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

सरकारमा सहभागी हुन लोसपालाई प्रधानमन्त्रीको प्रस्ताव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

मंगलबार प्रधानमन्त्री प्रचण्डले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई सरकारमा सहभागि हुन आग्रह गरेको पार्टीका सचिव मनिष मिश्रले जानकारी दिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले लोसपा गठबन्धनको साथमा रहेकाले नियमित सरकारमा सामेल हुन आग्रह गरेका छन् ।

लोसपा अहिले सरकारमा नजाने भन्ने पक्षमा मत राखिरहेको छ । अध्यक्ष ठाकुरले प्रधानमन्त्रीको आग्रहलाई पाटीभित्र छलफल गरेर आधिकारीक जवाफ दिने जनाएको छ ।

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि एमाले, रास्वपा, जसपासहिको नयाँ समीकरण बनाएका छन्।

प्रधानमन्त्रीले अब नेकपा एस, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि गठबन्धनमा भित्र्याउने प्रयास गरिरहेका छन्।

 

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० फाल्गुन २२, १३: ३०

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० फाल्गुन २२, १३: ३०

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...

काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
काठमाडौँ उपत्यकाबाट ८८ ग्राम खैरो हेरोइन र नगदसहित ४ जना पक्राउ
  • २०८० फाल्गुन २२, १३: ३०

ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...