
काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका कुशल मल्लले आठौं ओभरको पहिलो र पाँचौं बलमा विकेट लिएका हुन्।
उनले नेदरल्याण्ड्सका म्याक्स ओडाउडलाई २२ रन र माइकल लेभिटलाई ५४ रनमा आउट गरेका हुन्।
नेपालले दिएको १८५ रनको लक्ष्यमा नेदरल्याण्ड्सले जवाफी ब्याटिङ गरिरहेको छ ।
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...
ठमाडौँ, ३ मङ्सिर — काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन र नगदसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ।...