भृकुटीमण्डपमा आजदेखि पुष्प मेला सुरु – Naya Bikalpa
November 22, 2026, Sunday      Epaper

भृकुटीमण्डपमा आजदेखि पुष्प मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि ‘फ्लोरा एक्स्पो २०८०’ शुरु हुदैछ । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजना तथा पुष्प विकास केन्द्रको सह–आयोजनामा आजदेखि ४ गतेसम्म २५ औं एक्स्पो हुन लागेको हो ।

एक्स्पोको बिहान ११ बजे भृकुटीमण्डप प्रदर्शनी हलमा कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वाला कुमारी शाहले उद्घाटन गर्ने कार्यक्रम छ ।

एक्स्पोमा ७३ वटा स्टल रहने फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मीन बहादुर तामाङले बताए । एक्स्पोमा करिब एक करोडसम्मको कारोबार हुने आयोजकले अनुमान गरेको छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०८० चैत्र १, ११: १८

काठमाडौं : हाल नेपालको पश्चिमी भू–भागमा पश्चिमी वायुको तथा पूर्वी भू–भागमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय प्रणालीको आंशिक प्रभाव...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८० चैत्र १, ११: १८

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...

प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
प्रधानमन्त्री शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदै
  • २०८० चैत्र १, ११: १८

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज भारतको दुईदिने राजकीय भ्रमणमा जाँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह...