२०७५ सालको सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न केसीको माग – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

२०७५ सालको सुन तस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक गर्न केसीको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसी सुन प्रकरणमा जाँचबुझ आयोगले दोषी देखाएकाहरूलाई कारबाही गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न माग गरे।

उनले भने, ‘यसअघि पनि ३३ किलो सुन प्रकरणमा छानबिन समितिले बुझाएको प्रतिवेदन २०७५ सालमा गायब गरियो। त्यो प्रधानमन्त्री र गृहमन्त्रीलाई बुझाइएको थियो। अहिलेको प्रतिवेदन पनि हराउने काम नहोस्, जो दोषी छन् सबैलाई कारबाही होस्।’

 

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० चैत्र २, १३: ११

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० चैत्र २, १३: ११

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० चैत्र २, १३: ११

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...