सुनिता खड्काले जितिन कमेडी च्याम्पियन सिजन–३ को उपाधि – Naya Bikalpa
July 24, 2024, Wednesday

सुनिता खड्काले जितिन कमेडी च्याम्पियन सिजन–३ को उपाधि

 

काठमाडौं। रियालिटी शो कमेडी च्याम्पियन सिजन ३ को उपाधि काठमाडौंका सुनिल खड्काले जितेका छन्।

शनिबार भएको ग्राण्ड फिनालेमा ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी कमेडी च्याम्पियन बनेका हुन्। विजेत खड्काले नगद २५ लाख रुपैयाँ र एक विद्युतीय गाडी पाउनेछन्।

सुनसरीका काफ्ले फस्ट रनर अप बन्दा नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनर अप भइन्। फर्स्ट रनर अप ऋषभ काफ्लेले स्कुटर पाउनेछन्।

फाइनलमा पुगेका तीनै जनाको १५÷१५ लाख रुपैयाँको जीवन बीमा पनि भएको छ। काफ्ले सुनसरीका हुन भने खनाल नवलपरासीकी हुन्।

सम्बन्धित समाचार

विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
विमानस्थलमा आपतकालिन उद्धार संयन्त्र झुरः भिआईपीले थपे सकस
  • २०८१ असार १६, १५: ३५

काठमाडौं। मुलुकको एक मात्र अन्तराष्ट्रिय विमानस्थल (संचालित) त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आपतकालिन अवस्थामा गरिने उद्धारको प्रवन्ध कति कमजोर रहेछ भन्ने तथ्य...

सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
सौर्य एयरलाइन्स दुर्घटनामा परि एकै परिवारका तीन जनाको निधन
  • २०८१ असार १६, १५: ३५

काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिषरमा उडान भर्नासाथ दुर्घटना भएको सौर्य एयरलाइन्समा सवार एकै परिवारका तीन जनाको निधन भएको छ। सौर्य...

बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
बागमती प्रदेशमा कांग्रेसका ३ र एमालेका ६ सहित ९ मन्त्रीले लिए सपथ
  • २०८१ असार १६, १५: ३५

हेटौंडा। बागमती प्रदेशमा नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामासहित ९ जना मन्त्रीहरुले सपथ लिएका छन्। नेपाली कांग्रेसबाट कुन्दनराज काफ्ले, श्याम खड्का र...