
नयाँ विकल्प
काठमाडाैं – शनिबार दिउँसाे देखि बसेकाे नेकपाकाे सचिवालय बैठक सकिएकाे छ ।
सचिवालय बैठकले सहमतिका साथ पार्टी एकतालाई मजबुद बनाउने गरी निर्णय गरेकाे छ ।
पार्टी एकता र रक्षालाई सम्बोधन गर्ने र जनादेश अनुसार अघि बढ्ने निष्कर्ष निकालेको छ । अर्थात प्रधानमन्त्री ओली दुबै पदमा यथाबत नै रहने निष्कर्षमा पनि सचिवालय पुगेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सुर्य थापाका अनुसार पार्टीकाेआन्तरिक समस्या र संकटलाई सहमतिकाे आधारमा संबाेधन र समाधान गर्ने बारेमा गृहकार्य भइरहेकाे छ ।
पार्टी एकताकाे रक्षा र सुदृढीकरण गर्न नेपाली समाजकाे अावश्यकता र जनादेश अनुरूप अघि बढ्ने प्रस्ताव तयार गर्ने, छलफल जारी राखेर सहमतिमा निष्कर्षमा पुग्ने छलफल र निर्णय विषयमा सचिवालय बैठकमा सहमती भएकाे छ ।
धनुषा : मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको गोली प्रहार गरी हत्या गरिएको छ । आज साँझ अपरिचित...
काठमाडौं : नेपाली सेनाले पाँच जना नेपाल प्रहरीका सकल दर्जालाइ उद्धार गरी थप उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा पुर्याएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सभापति रवि लामिछानेका प्रियपात्रमध्ये एक थिए सन्तोष परियार । तर, रविलाई नै थाहा...