
नयाँ विकल्प
काठमाडौं–नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे सहमित विना बाेलाइएकाे स्थायी कमिटीकाे बैठक स्थगित भएकाे छ
नेकपाका अर्का अध्यक्ष प्रचण्डकाे नेतृत्वमा बस्ने भनिएकाे मंगलबारकाे स्थायी कमिटी बैठक स्थगित भएको हाे । याे संगै अर्काे बैठक कहिले बस्ने भन्ने विषयम समेत अन्याेल बनेकाे छ
मंगलबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्ड सहितका नेताहरुको उपस्थीत रहेपनि अध्यक्ष ओली उपस्थीत नभएपछि बैठक स्थगित भएको हो ।
सोमबार प्रचण्ड निवास भैसेपाटीमा भएको सस्थापन इतर पक्षका नेताहरुले अध्यक्ष ओलि विनानै बैठक बाेलाउने निर्णय गरेका थिए । सोहि अनुसार मंगलबार दिउँसो केहि स्थायी कमिटी सदस्यहरू कार्यालय धुम्वाराहिमा भेला भएका थिए ।
पार्टीको बैठक स्थगन पछि प्रचण्ड र झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेटन प्रधानमन्त्री निवास बालुवाटर पुगेका छन
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...