प्रधानमन्त्री ओलीमा देखिएन डेंगी, स्वास्थ्यमा क्रमिक सुधार – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

प्रधानमन्त्री ओलीमा देखिएन डेंगी, स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ। सोमबार बेलुकीदेखि ज्वरो आएपछि चिकित्सकको निगरानीमा रहेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्।

डेंगी भएको आशंकामा प्रधानमन्त्री ओलीको रगत परीक्षण गरिए पनि रिपोर्ट भने डेंगु नेगेटिभ आएको जनाइएको छ।

ज्वरोले ग्रस्त भएपछि प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अरू भेटघाट स्थगित गरेका छन्।

ओली अहिले चिकित्सकको निगरानीमा प्रधानमन्त्री निवास बालुवाटारमै स्वास्थ्यलाभ गरिरहेका छन्।

सम्बन्धित समाचार

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०८१ कार्तिक २१, १३: ४९

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
बालबालिकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको सार्वजनिक अपिल, प्रधानमन्त्रीसँग जवाफ माग
  • २०८१ कार्तिक २१, १३: ४९

काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गतको बाल अधिकार उपसमितिले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई कुनै पनि...

रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
रास्वपा सहमहामन्त्रीमा हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित
  • २०८१ कार्तिक २१, १३: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा नेताहरू हरि ढकाल, निशा डाँगी र असिम शाह निर्वाचित भएका छन् । चितवनको...