काेराेना संक्रमण : ट्राफिक महाशाखा सिल गरियाे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

काेराेना संक्रमण : ट्राफिक महाशाखा सिल गरियाे

महानगरिय ट्राफिक महाशाखा

नयाँ विकल्प

काठमाडाैं– ट्राफिक ब्यावस्थापनमा खटिएका प्रहरीलाइ काराेना संक्रमणकाे पुष्टिभएपछि उपत्यकाकाे ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) सिल गरिएकाे छ ।

महाशाखामा कार्यरत दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल गरिएकाे हाे

संक्रमितकाे सम्पर्कमा रहेका ७५ जना ट्राफिकलाइ क्वारेन्टाइनमा राखिएकाे महाशाखाले जनाएकाे छ । उपत्यकाे सवारी ब्यावस्थापनकाेलागि एक हजार पाँच सय बढि ट्राफिक खटिने गरेका छन् ।

महाशाखा सिल गरिएपछि दैनिक आउने सेवाग्रहिकाे काम पनि प्रभावित हुने देखिएकाे छ ।

नयाँ विकल्पसंग कुरा गर्दै महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता प्रहरी उपरिक्षक (एसपी) बामदेव गाैतमले ट्राफिक महाशाखा सिल गरिएपनि उपत्यकाका ४४ स्थानमा हुने सवारी ब्यावस्थापन मातहतका अन्य कार्यालयबाट भैरहेकाे बताए ।

गाैतमले संक्रमण फैलिन नदिन महाशाखा सिल गरि डिसइन्फेक्टेड बनाउने कार्य भैरहेकाेले केहि दिनकालागि सेवाग्राहिसंका सम्बन्धित काम राेकिने बनाए ।

ट्राफिक महाशाखामा कार्यरत दुइ र प्रहरी मुख्यालयमा कार्यरत ७२ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भैसकेकाे छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७७ श्रावण १८, १२: ५९

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७७ श्रावण १८, १२: ५९

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७७ श्रावण १८, १२: ५९

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...