प्रधानमन्त्री केपी शर्मा ओली साथीभाइ भेटन् बालकाेटमा (फाेटाे फिचर) – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रधानमन्त्री केपी शर्मा ओली साथीभाइ भेटन् बालकाेटमा (फाेटाे फिचर)

नयाँ विकल्प,

काठमाडाैं-प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले नजिकका साथीभाइ भेटन साेमबार दिउँसाे भक्तपुरकाे बालकाेट पुगेका छन् ।

सोमबार बिहान निजी निवास बालकोटमा पुगेका प्रधानमन्त्री ओलीले पूर्वमन्त्री एवम् सांसदहरू गोकुल बाँस्कोटा र महेश बस्नेतसँग नेकपा विवादकाे विषयमा ठट्टा गदैं विवाद जेरी जस्तै जेलिएकाे बताए ।

गत दशैकाे टिका लगाउन बालकाेट पुगेका अाेली त्यसपछि बालुवाटार मा नै रहेका थिए । प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा पूर्वमन्त्री बाँस्कोटा बस्दै आएका छन्।

एक घन्टा बढि बालकाेट निवासमा विताएका अाेलीले भक्तपुरको विकास निर्माण र कोरोना संक्रमणबारे पूर्वमन्त्री महेश बस्नेतले र गाेकुल बास्काेटा लगायत स्थानिय संग जिज्ञासा राखेका थिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण १९, १८: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ श्रावण १९, १८: ०९

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ श्रावण १९, १८: ०९

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...