प्रचण्डकाे सुरक्षामा खटिएका ६ प्रहरीमा काेराेना संक्रमण पुष्टि – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

प्रचण्डकाे सुरक्षामा खटिएका ६ प्रहरीमा काेराेना संक्रमण पुष्टि

फाइल फाेटाे

नयाँ विकल्प,

काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षामा रहेका ६ जना प्रहरीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

६ जना प्रहरीकाे स्वास्थ्य परिक्षण महराजगंज स्थित प्रहर अस्पतालमा गरिएकाे हाे । सुरक्षाकर्मीमा काेराेना संक्रमणकाे पुष्टि पछि प्रचण्डकाे पनि काेराेना परिक्षण गर्ने तयारी भैरहेकाे छ ।संक्रमणकाे पुष्टि भएका सुरक्षाकर्मी दाेस्राे घेरामा रहेका भनिएपनि अन्य लाइ समेत संक्रमणकाे अाशंका गरिएकाे छ । गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०७७ श्रावण २२, १३: ५०

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ श्रावण २२, १३: ५०

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ श्रावण २२, १३: ५०

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...