

नयाँ विकल्प,
काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालयमा रहेका ९० जना प्रहरीमा कोरोना भइरसको सक्रिय संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा विभिन्न इकाइमा कार्यरत नौ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार देशभरका तीन सय ३० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित प्रहरीमध्ये एक सय २६ जना डिस्चार्ज भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा २०, प्रदेश २ मा ३२, वाग्मती प्रदेशमा २, गण्डकी प्रदेशमा ४१, प्रदेश ५ मा नौं र सुदूरपश्चिम प्रदेशमा एकजना सक्रिय संक्रमित प्रहरीको उपचार भइ रहेको छ ।
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...
काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...