मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ४८ लाख पुगे – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

मोबाइल बैंकिङ प्रयोगकर्ता १ करोड ४८ लाख पुगे


नयाँ विकल्प,

काठमाडौं – नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो प्रयोग मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरुको सङ्ख्या मात्र पछिल्लो समय १ करोड ४८ लाख ७२ हजार ६३४ जना पुगेको छ ।

इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या १२ लाख १० हजार ४३७, एटिएम कार्ड (डेबिट कार्ड) तथा क्रेडिट कार्डको प्रयोगकर्ताहरुको सङ्ख्या क्रमशः ९५ लाख ७० हजार ७९७ र २ लाख ४८२ जना पुगेको राष्ट्र बैंकले जनाएको छ । यो तथ्याङ्क गत भाद्र मसान्तसम्मको हो ।

योसँग पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य साधनहरु पीएसओ, पीएसपी, फन्ड ट्रान्सफर तथा मनी ट्रान्सफर ई–सेवा, पे, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको प्रयोगकर्ताहरुको सङ्ख्यामा वृद्धि भएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७८ कार्तिक ९, २१: ०१

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७८ कार्तिक ९, २१: ०१

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७८ कार्तिक ९, २१: ०१

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...