माछापुच्छ्रे बैंकको ओखलढुङ्गामा शाखा विस्तार – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

माछापुच्छ्रे बैंकको ओखलढुङ्गामा शाखा विस्तार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले ओखलढुङ्गाको सुनकोशीमा शाखा खोलेको छ । शाखाको उद्घाटन बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, प्रदेश सांसद मोहन खड्का र सुनकोशी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका छन् । बैंकको शाखा संख्या ८९ पुगेको छ । बैंकका १०८ एटिएम बुक रहेका छन् ।

सम्बन्धित समाचार

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७५ पुष १६, ०७: ३९

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...

आजका लागि विदेशी मुद्राको विनिमय दर
आजका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७५ पुष १६, ०७: ३९

काठमाडौं : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ पुष १६, ०७: ३९

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...