ग्लोबलको चार जिल्लामा शाखासहित बैंकिङ सेवा – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

ग्लोबलको चार जिल्लामा शाखासहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ५ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले रोल्पाको परिवर्त गाँउपालिका ३ इरिवाङ्ग, कैथवाङ्ग गाउँपालिका २ ठूलोगाँउ, ईलामको सुर्योदय नगरपालिका १४, कट्टुसे, सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाडा र पाँचथरको हिलि गाउँपालिका २, सिङ्गापुरमा शाखारहित बैंकिङ सेवा इकाइ खोलेको हो । बैंकको यस्तो इकाइ संख्या १२६ पुगेको छ ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्पmत बैंकिङ सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिस होमर सिडिएमए र युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् ।

सम्बन्धित समाचार

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७५ चैत्र २५, ०७: ४९

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...

नेप्सेमा सामान्य सुधार, ६.११ अंकको वृद्धि; कारोबार ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्यो
नेप्सेमा सामान्य सुधार, ६.११ अंकको वृद्धि; कारोबार ८ अर्ब ४१ करोड रुपैयाँ नाघ्यो
  • २०७५ चैत्र २५, ०७: ४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले बढेको छ। आज नेप्से ६.११ अंकले वृद्धि हुँदै २,५७६.२९ विन्दुमा...

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७५ चैत्र २५, ०७: ४९

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...