नयाँ विकल्प – Page 249 – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

Author: नयाँ विकल्प

सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुनुपर्छ : प्रभु साह
सांसद किनबेचको अभिव्यक्तिप्रति सभामुख गम्भीर हुनुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे...

मानवअधिकार एलाइन्सको अधिवेशन आजबाट
मानवअधिकार एलाइन्सको अधिवेशन आजबाट

काठमाडौं ।मानवअधिकार एलाइन्सको छैटौँ महाधिवेशन बुधबारदेखि सुरु हुँदैछ । महाधिवेशनको प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गर्ने...

माओबादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओबादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं ।नेकपा माओवादी केन्द्रको पदाधिकारी अहिले बस्दैछ । बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्दैछ । सरकारले सदनमा पेस...

बृद्ध गंगाराम बैठालाई रिहा गर्न र निर्दोष फसाउने डिएसपी रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा
बृद्ध गंगाराम बैठालाई रिहा गर्न र निर्दोष फसाउने डिएसपी रायलाई कारवाहीको माग गर्दै पीडित परिवार धर्नामा

रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपककुमार रायलाई कारवाहीको माग गर्दै पीडित परिवार आज धर्नामा...

‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ आयोजना हुने
‘ग्लोबल आईएमई एआई/एमएल ह्याकाथन’ आयोजना हुने

काठमाडौ । ग्लोबल आईएमई बैंक लिमिटेडले पहिलो पटक कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसिएल इन्टेलिजेन्स’ (एआई) र मेशिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल...

टियुसिसीले श्रममन्त्रीलाई बुझायो सेवा शुल्कसहितका लागि १६ बुँदे ज्ञापन पत्र
टियुसिसीले श्रममन्त्रीलाई बुझायो सेवा शुल्कसहितका लागि १६ बुँदे ज्ञापन पत्र

काठमाडौं । श्रमिक तथा मजदुरमैत्री वातावराणका लागि संयुतm टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई १६ बुँदे...

नेप्से मंगलबार ३० अंकले घट्दा ,२,८४६.३० विन्दु कायम
नेप्से मंगलबार ३० अंकले घट्दा ,२,८४६.३० विन्दु कायम

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मंगलबार ३० अंकले घटेको छ । बजार ३०.३६ अंकले घट्दा समग्र बजार मापक २,८४६.३० विन्दुमा कायम...

सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ: प्रचण्ड
सरकार जति टिक्छ, उति माओवादीलाई फाइदा हुन्छ: प्रचण्ड

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस-एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा...

आज नेमकिपाको नयाँ नेतृत्व चयन
आज नेमकिपाको नयाँ नेतृत्व चयन

२० फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को आठौँ महाधिवेशनबाट आज  नयाँ नेतृत्व चयन हुँदैछ। पार्टी केन्द्रीय सदस्य...

आज दुईवटा संसदीय समितिको बैठक बस्दै
आज दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा...