नयाँ विकल्पकाठमाडौं–काठमाडौँ महानगरपालिकाले कमलपोखरीको पहिलो चरणरको पुनःनिर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने रदुई करोड ५० लाख लिटर पानी भर्ने तयारी...
नयाँ विकल्पजाजरकोट–डोल्पा सदरमुकाम दुनैबाट जाजरकोट हुँदै सुर्खेततिर बग्ने भेरी नदीमा भारी मात्रामा पानी बगे पनि उपयोगविहीन भएको छ । नदीको...
नयाँ विकल्पचितवन–कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको छ । कलेज...
डोटी–कार्यालयमै गएर कर्मचारीको स्वास्थ्य जाँच गर्ने अभियान शुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका...
नयाँ विकल्पमोरङ–प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने...
नयाँ विकल्पबझाङ–बित्थडचिर गाउँपालिका–४ देउलेखस्थित देवश्वरी माध्यमिक विद्यालयमा कृषि बाली विज्ञान अध्ययनरत विद्यार्थीले च्याउखेती शुरु गरेका छन् । विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै...
नयाँ विकल्पकञ्चनपुर–लालझाडी गाउँपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाबीच जैविक तटबन्ध निर्माणका लागि सम्झौता गरिएको छ । प्रकोप सङ्कटापन्नामा रहेका...
नयाँ विकल्पखोटाङ–कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच...
तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको...
नयाँ बिकल्प, काठमाडौँ – नेकपा (एमाले)का संसदीय दलका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएको दलको बैठकमा...