नयाँ विकल्प – Page 485 – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

Author: नयाँ विकल्प

संयुक्त राष्ट्रसंघले म्यान्मारको बारेमा के गर्नुपर्छ तत्कालै ?
संयुक्त राष्ट्रसंघले म्यान्मारको बारेमा के गर्नुपर्छ तत्कालै ?

१. हामी नेपालमा संविधानका प्रावधान विपरीत जान लागेको सरकारका विरुद्ध शान्तिपूर्ण आन्दोलनद्वारा संविधानका प्रावधानहरुलाई ठिक बाटोमा ल्याउन प्रयासरत छौँ । त्यसका...

सात वर्षसम्म पनि हुन सकेन बालाजु–ककनी सडक कालोपत्रे
सात वर्षसम्म पनि हुन सकेन बालाजु–ककनी सडक कालोपत्रे

काठमाडौं । निर्माण शुरु भएको सात वर्ष बित्दासमेत बालाजुदेखि ककनीसम्मको सडक सम्पन्न भएको छैन । सो सडकमा जाडोका कारण कालोपत्र...

प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !
प्रधानमन्त्रीले भ्रष्टाचारका कर्तुतहरु छताछुल्ला हुने डरले संसद विघटन गरेका हुन !

नयाँ विकल्प काठमाडाैं- विद्यार्थी राजनीतिबाट खारिएका जुझारु नेता हुन् मोहनप्रसाद बराल । जनताको कामप्रति सधैं दत्तचित्त भएर लागिपर्ने बराल नेपाली...

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा
प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा

नयाँ विकल्पकाठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११:५० बजे आयोग पुगेका हुन्। वैशाखमा...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त
विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

नयाँ विकल्प काठमाडाैं- सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले प्राधिकरणमा निमित्त...

राष्ट्रिय युवासङ्घको अध्यक्षमा सिंह
राष्ट्रिय युवासङ्घको अध्यक्षमा सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् । यही माघ...

हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर
हुम्लामा कर्णाली नदी तर्न तुइनकै भर

हुम्ला । सडक यातायातले हालसम्म नजोडिएको हिमाली जिल्ला हुम्लामा हालसम्म त्यहाँका स्थानीयवासीलाई कर्णाली नदी तर्न तुइन चढ्नुपर्ने बाध्यता छ ।...

आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन
आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन

वाग्मती । वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजदेखि तेस्रो राष्ट्रिय बेटी सम्मेलन हुने भएको छ । मेचीदेखि महाकाली, हिमाल, पहाड तराईका...

कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

फुङ्लिङ । ताप्लेजुङ जिल्ला कारागारमा क्षमताभन्दा छ गुणा बढी कैदी बस्न बाध्य भएका छन् । जिल्ला कारागार २५ जना क्षमताको...

महोत्तरीको गौशाला नगरपालिकाको विद्यालयमा आयुर्वेद विज्ञानमा स्नातक पढाइ शुरु
महोत्तरीको गौशाला नगरपालिकाको विद्यालयमा आयुर्वेद विज्ञानमा स्नातक पढाइ शुरु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१२ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा सोमबारदेखि आयुर्वेद विज्ञानमा स्नातकको पढाइ शुरु भएको...