काठमाडौंमा अमेरिकी एयरफोर्सको जहाज अवतरण – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

काठमाडौंमा अमेरिकी एयरफोर्सको जहाज अवतरण

काठमाडौं । अमेरिकी एयरफोर्सको जहाज काठमाडौंमा अवतरण गरेको छ ।

शुक्रबार बिहान ९ बजे अमेरिकी सेनाको कार्गो जहाज काठमाडौं अवतरण गरेको त्रिभुवन विमानस्थलका एक उच्च अधिकारीले बताए ।

जहाज शुक्रबार नै फिर्ता भइसकेको उनको भनाइ छ ।

जहाजमा को आए को गए भन्ने नखुलेपनि काठमाडौंस्थित अमेरिकी दूतावासका लागि आवश्यक सामान र कागजात ल्याउन जहाजको उपयोग भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
  • २०७८ चैत्र ४, १४: २८

चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०७८ चैत्र ४, १४: २८

काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू-भाग नजिक र पूर्वमा सरदर स्थान...

नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
नेपाल-भारत ऊर्जा सहकार्यबारे संयुक्त निर्देशक समिति र कार्यदलको बैठक सम्पन्न
  • २०७८ चैत्र ४, १४: २८

काठमाडौं : नेपाल र छिमेकी भारतबीच ऊर्जा क्षेत्रको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले संयुक्त निर्देशक समिति (जेएससी) र संयुक्त...