विश्व – Page 77 – Naya Bikalpa
August 4, 2026, Tuesday      Epaper

विश्व

उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन
उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री यादवको निधन

काठमाडौं । भारतको उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री तथा समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको निधन भएको छ । समाजवादी पार्टीले...

ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प
ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौं । ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ...

दुई इजरायलीसहित आठ जनाको सेनाले ग¥यो उद्धार
दुई इजरायलीसहित आठ जनाको सेनाले ग¥यो उद्धार

काठमाडौं । अबिरल वर्षाका कारण गोरखाको मनास्लु इलाकाको न्याक गाउँमा आएको पहिरोका कारण बिहीबारदेखि अलपत्र परेका दुई इजरायली र छ...

११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार
११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको राजधानी दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । शौचालयमा गएका बेला उनी बलात्कारको...

भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, सेवन नगर्न WHO को चेतावनी
भारतीय औषधि सेवन गर्दा ६६ बच्चाको मृत्यु, सेवन नगर्न WHO को चेतावनी

काठमाडौं । भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको रुखा–खोकीको औषधि प्रयोग गर्दा ६६ जना बच्चाको ज्यान गएको छ । विश्व...

अमेरिकी सेनाद्वारा क्षेप्यास्त्र प्रहार
अमेरिकी सेनाद्वारा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले खतरनाक परीक्षण गरेपछि त्यसको सिको गर्दै दक्षिण कोरियाले अमेरिकी सेनालाई गुहार्दै समुद्रमा क्षेप्यास्त्र प्रहार गरेको छ...

आयाक्सविरुद्ध नेपोलीको ६ गोल
आयाक्सविरुद्ध नेपोलीको ६ गोल

काठमाडौं । इटालियन सिरी ए क्लब नेपोलीले एक शुन्यले पछि परेको स्थिति उल्टाउँदै च्याम्पियन्स लिगमा आयाक्समाथि ६–१ को फराकिलो विजय...

मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्ने राष्ट्रसंघीय प्रमुखको भनाई
मानवीय सम्मानको व्यवहारबाट प्रेरणा लिन सक्ने राष्ट्रसंघीय प्रमुखको भनाई

एजेन्सी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा शान्ति र सदभाब कायम गर्नका लागि विश्वका सबै व्यक्ति तथा समुदायसँग आग्रह...

आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो
आयुक्तहरूलाई पर्यवेक्षणका लागि निम्तो

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको पर्यवेक्षणका लागि सार्क मुलुकका प्रमुख निर्वाचन आयुक्तहरुलाई निर्वाचन आयोगले निम्तो गरेको...

अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा महिला निर्वाचित
अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासचिवमा महिला निर्वाचित

काठमाडौं । डोरेन बोगदान मार्टिन अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासचिवमा निर्वाचित हुने पहिलो महिला हुन् । आईटीयू संयुक्त राष्ट्रभित्रको...