११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार – Naya Bikalpa
August 5, 2026, Wednesday      Epaper

११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

काठमाडौं । भारतको राजधानी दिल्लीको एक विद्यालयमा ११ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । शौचालयमा गएका बेला उनी बलात्कारको शिकार भएकी हुन ।

दिल्ली महिला आयोगकी अध्यक्ष स्वाती मालीवालले दिल्ली प्रहरी र विद्यालयलाई नोटिस जारी गर्दै कडा कारबाहीको माग गरेकी छन् । ट्वीट गर्दै स्वाती मालिवालले यो घटना दिल्लीको एक केन्द्रीय विद्यालयमा भएको बताएकी छन् ।

पीडित बालिकाले विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराएपछि उनलाई चुप लाग्न भनिएको थियो । बालिकालाई विद्यालयका दुई सिनियर विद्यार्थीले नै बलात्कार गरेको आरोप लागेको छ ।

दिल्ली प्रहरीले यस घटनाको सम्बन्धमा एफआईआर दर्ता गरि अनुसन्धान जारी राखेको जनाएको छ।

सम्बन्धित समाचार

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याब नियुक्त, सरकारका अन्य निर्णय के-के ?
  • २०७९ आश्विन २१, ०७: १९

काठमाडौं : सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्याबलाई नियुक्त...

हर्मुज खोल्न ट्रम्पको चेतावनी
हर्मुज खोल्न ट्रम्पको चेतावनी
  • २०७९ आश्विन २१, ०७: १९

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी चाँडै पुनः सञ्चालनमा नआए इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।...

राष्ट्रिय कृषि नीति, २०८३ जारी
राष्ट्रिय कृषि नीति, २०८३ जारी
  • २०७९ आश्विन २१, ०७: १९

काठमाडौं : कृषि, वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति, २०८३...