त्रिविका पदाधिकारी राजीनामा दिने तयारीमा – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

त्रिविका पदाधिकारी राजीनामा दिने तयारीमा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले राजीनामा दिने तयारी गरेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि यस्तो तयारी गरिएको हो।

स्रोतका अनुसार उपकुलपति प्रा.डा. दिपक अर्याल, शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले पदबाट हट्न राजीनामा दिने निर्णय गरेका छन्।

‘नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गर्न लाग्नु भएको हो,’ त्रिविका एक अधिकारीले भने, ‘राजीनामा दिने तयारी छ ।’विश्वविद्यालयका कुलपति एंव प्रधानमन्त्री बालेन शाहलाई राजीनामा दिने तयारी छ । सोही कारण उनीहरूले विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा पेश गर्ने तयारी गरेका हुन्।

सम्बन्धित समाचार

६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
६ विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
  • २०८३ बैशाख १७, १३: ३५

काठमाडौँ । ६ वटा विश्वविद्यालयमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त भएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा...

शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
शैक्षिक समस्याको दीगो नीतिगत समाधान खोज्छौँ : मन्त्री पोखरेल
  • २०८३ बैशाख १७, १३: ३५

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका आधारमा शिक्षा क्षेत्रका समस्याको दीगो नीतिगत समाधान खोज्ने बताएका...

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त
  • २०८३ बैशाख १७, १३: ३५

काठमाडौं ।  काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले...