
नयाँ विकल्प,
काठमाडाैं- क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत शुक्रबार बिहान भएको खेलमा सन्दीप लामिछाने सहभागी रहेका जमैका तलावाज भने पराजित भएको छ ।
ट्रिनबागो नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपलेले एक विकेट लिए पनि औसत खेल प्रदर्शन का कारण । ट्रिनबागो नाइट राइडर्स विजयी भइकाे छ । ट्रिनबागोले सन्दीपको जमैकालाई ७ विकेटले हराएको हो ।
खेलमा पनि सन्दीपले चार ओभर बलिङ गरेका थिए । उनले ३० रन खर्चेर एक विकेट लिन सफल रहेका थिए ।
नवौँ ओभरमा बलिङ सुरू गरेका सन्दीपले पहिलो ओभरमा मात्र २ रन मात्र खर्चिएका थिए । ११औं ओभरमा बलिङ गर्दै लामिछानेले ११ रन दिदै एक विकेट लिए। ११औँ ओभरको पाँचौँ बलमा ट्रिनबागोका मुख्य खेलाडी सुनिल नराईनलाई पवेलियन फर्काउँदै सफल सन्दिपले नराईन लाइ ५३ रनमा आउट हुन ।
यस्तै १३औं ओभरमा ७ रन खर्चिएका । सन्दीपले १५औं ओभरमा १० रन दिएका थिए।
ब्रायन लारा मैदानमा टस हारेर ब्याटिङ गरेको सन्दीपको टोली जमैकाले २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनाएको थियो । एक सय ३६ रनको लक्ष्य १८ दशमलव एक ओभरमा ट्रनबागोले तीन विकेट गुमाएर पूरा गर्यो । टस हारेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३५ रन बनायो ।
जमैकानका तर्फबाट फिलिप्स्ले ५८ रन, आन्द्रे रसेलले २५ रन, आसिफ अलिले २२ रन र रमाल लेविसले अविजित १५ रन बनाएपछि जमैकन टाेलिले तलावजलाइ पराजित गरेकाे थियाे । खेलमा हार भाेगेकाे सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा झरेको छ ।
काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...