भेनेजुएलामा शक्तिशाली भूकम्प – Naya Bikalpa
July 21, 2026, Tuesday      Epaper

भेनेजुएलामा शक्तिशाली भूकम्प


भेनेजुएलामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा राजधानी काराकासका भवनहरूमा क्षति पुगेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार भूकम्पको धक्का छिमेकी देश कोलम्बियासम्म महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार साँझ ६:०४ बजे मोन्टाल्बान क्षेत्रमा १३.२ किलोमिटर गहिराइमा भूकम्प गएको हो ।

भूकम्पपछि भेनेजुएला, अमेरिकी भर्जिन टापुहरू र ब्रिटिश भर्जिन टापुहरूका लागि सुनामी चेतावनी जारी गरिएको थियो । तर, पछि उक्त चेतावनी रद्द गरिएको छ ।

सम्बन्धित समाचार

निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
निर्वाचन आयोगका प्रस्तावित पदाधिकारीविरुद्धका उजुरी आज संसदीय सुनुवाइ समितिमा वितरण गरिने
  • २०८३ असार ११, ०८: ०१

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
सांसदहरूले स्वकीय सचिव राख्न पाउने बाटो खुला
  • २०८३ असार ११, ०८: ०१

काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...

यी स्थानमा भारी वर्षाको सम्भावना
यी स्थानमा भारी वर्षाको सम्भावना
  • २०८३ असार ११, ०८: ०१

काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...