२० औँ बुढासुब्बा गोल्डकपमा आज थ्रीस्टार र दुर्गापुर स्टील भिड्दै – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

२० औँ बुढासुब्बा गोल्डकपमा आज थ्रीस्टार र दुर्गापुर स्टील भिड्दै

 

काठमाडौँ २५, माघ ।
२० औँ बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज थ्रीस्टार क्लब र भारतको दुर्गापुर स्टील क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो तीन बजेपछि धरान रंगशालामा हुनेछ ।
आजको विजेताले फाइनलमा नेपाल पुलिस क्लबसँग खेल्नेछ । त्यसैले आजको खेल जित्नैपर्ने दुबै टिमलाई दबाब छ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७४ माघ २५, ०७: १५

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७४ माघ २५, ०७: १५

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७४ माघ २५, ०७: १५

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...