प्रदेश ३ को प्रदेशसभा सभामुखको चुनाव आज हुँदै – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

प्रदेश ३ को प्रदेशसभा सभामुखको चुनाव आज हुँदै

काठमाडौं माघ ।

प्रदेश ३ को प्रदेशसभाको सभामुखको निर्वाचन आज हुँदै छ । प्रदेशसभा सचिवालयका अनुसार आज बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा रोजनाथ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आज अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेश प्रमुख अनुराधा कोइरालाले शपथग्रहण गराउने र त्यसपछि पदभार ग्रहण हुनेछ ।
यसैगरी आज बिहान सर्वदलीय बैठक बसेर आगामी आइतबार उपसभामुखको निर्वाचनका लागि मिति घोषणा हुने सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७४ माघ २७, ०१: ४८

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७४ माघ २७, ०१: ४८

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
असोजमा ५ अर्ब ९२ करोडको विद्युत् निर्यात
  • २०७४ माघ २७, ०१: ४८

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...