सर्वाधिक मतका साथ सहमहामन्त्रीमा रसाइली निर्वाचित – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

सर्वाधिक मतका साथ सहमहामन्त्रीमा रसाइली निर्वाचित


काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) सर्वाधिक मतसहित निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।

सम्बन्धित समाचार

पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना
  • २०८३ आश्विन २९, ०८: २९

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
आज कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै
  • २०८३ आश्विन २९, ०८: २९

काठमाडौं : दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना...

कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदारनरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित
  • २०८३ आश्विन २९, ०८: २९

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पेशागततर्फ केन्द्रीय सदस्यमा डा. केदार नरसिंह केसी सर्वाधिक मतसहित निर्वाचित भएका छन्। पाँच पदका...