डिभिन २ : नेपाल र क्यानाडाबीचको खेल शुरु, टस जितेर नेपाल फिल्डिङमा – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

डिभिन २ : नेपाल र क्यानाडाबीचको खेल शुरु, टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं २, फाल्गुन ।
विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् ।
जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ ।
अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न नेपाललाई सजिलो छैन । भारत, पाकिस्तान र श्रीलंकाका खेलाडीहरुले भरिएको क्यानाडाको ब्याटिङ शशक्त छ भने नेपालको बलिङ ।
फ्रेस पिचमा खेलाइने आजको खेलमा जसले टस जिते पनि पहिला फिल्डिङ रोज्ने सम्भावना छ । नेपालले टस जितेका तीन वटै खेलमा पहिले फिल्डिङ रोज्यो । टस हारेर पहिले ब्याटिङ गरेको ओमानविरुद्ध पराजित भयो ।
विपक्षीलाई सस्तो योगफलमा समेट्ने र ब्याट्म्यानहरुले बिस्तारै रन बटुल्दै लक्ष्यसम्म पुग्ने नेपालको स्टाइल हो ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७४ फाल्गुन २, ०७: २१

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७४ फाल्गुन २, ०७: २१

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७४ फाल्गुन २, ०७: २१

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...