सैन्य अभ्यास गर्दा प्याराग्लाईडिङ मद्मोदय स्कुलमा खसेर तीन सैनिक घाईते – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

सैन्य अभ्यास गर्दा प्याराग्लाईडिङ मद्मोदय स्कुलमा खसेर तीन सैनिक घाईते


नयाँ बिकल्प,

काठमाडौं – सैन्य अभ्यासको क्रममा सैनिक मञ्च टुँडीखेलबाट उडेका तीन सैनिकको प्याराग्लाईडिङ दुर्घटनामा परेको छ ।

सैन्य अभ्यासका क्रममा ३ वटा प्याराग्लाईडिङ टुँडीखेलभन्दा बाहिर अर्थात पदर्शनीमार्गस्थित पद्मोदय विद्यालय नजिक दुर्घटनामा परेको थियो । प्याराग्लाइडिङमा सवार घाईते तीनै जना जना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ फरक ठाउँमा ल्याण्ड भएको बताएको छ ।

हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा विभिन्न अभ्यास गरिरहेको छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७७ फाल्गुन २५, १३: ३७

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७७ फाल्गुन २५, १३: ३७

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ फाल्गुन २५, १३: ३७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...