मेलम्ची र इन्द्रावति नदीमा आएको बाढीले निम्त्याएको महाबिपत्ति (हेर्नुस तस्वीर) – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

मेलम्ची र इन्द्रावति नदीमा आएको बाढीले निम्त्याएको महाबिपत्ति (हेर्नुस तस्वीर)


नयाँ बिकल्प,

काठमाडाैं – दुई दिनदेखि परेको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारलगायतका बस्ती र बजारमा जनधनको क्षति भयावह भएको छ।

मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङग्रीमा घर, भौतिक पूर्वाधार, सडक र पुलमा क्षति पुर्याएको छ। बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूलमा क्षति पुर्याएको छ।

सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित सांसद (निवर्तमान) तथा स्वास्थ्य तथा जनसख्या मन्त्री शेरबहादुर तामाङले बिपत्तिमा परेका आफ्नो क्षेत्रका वासिन्दाको उद्धार र राहतको लागि क्रियाशील हुने बताएका छन्। बाढी र पहिरोमा बेपत्ताहरुको अझै पहिचान हुन सकेको छैन्।

सामाजिक सञ्जालमा देखिएका मेलम्ची बजार क्षेत्रको केही तस्बिरहरूः

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ असार २, १४: ००

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ असार २, १४: ००

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ असार २, १४: ००

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...