ह्वीललक खाेली भाग्न खाेज्ने चालक कार्की प्रहरी नियन्त्रणमा – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

ह्वीललक खाेली भाग्न खाेज्ने चालक कार्की प्रहरी नियन्त्रणमा


नयाँ विकल्प
काठमाडाैं- ट्राफिक प्रहरीले लगाएकाे ‘ह्वीललक’ खाेली भाग्न खाेज्ने चालक याेगेन्द्र कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

महानगरिय प्रहरी वृत्तकाे टाेलिले कार्की सहित उनकाे सवारी काे २ च ३२३८ नम्मबरकाे कार नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाएकाे जनाएकाे छ ।

सिंहदरबारकाे पूर्वी गेट नजिकै टंक प्रसाद घुम्ती सडककाे निषेधित क्षेत्रमा गाडी पार्किङ गरेपछि कारवाही स्वरूप उनकाे सवारीमा ट्राफिक प्रहरीले ‘ह्वीललक’ लगाएकाे थियाे ।

ट्राफिकले लक लगाएकाे केही बेरपछि कार्कीले लक लगाएकाे पाङ्ग्रा खाेलेर भाग्ने प्रयास गरेका थिए । सामाजिक सञ्जालमा कार्कीले पाङ्ग्रा खाेल्दै गरेकाे भिडियाे सार्वजनीक भएपछि ट्राफिक प्रहरीले सवारी राेकेकाे स्थानमा पुगी सवारी साधन सहित नियन्त्रणमा लिएकाे थियाे ।

नेपालगंञ्जकाे ठेगाना भएका कार्कीबारे कानुनी कारवाहीकाे प्रक्रिया अघि बढाईएकाे महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ ।

सम्बन्धित समाचार

नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
नेपाली कांग्रेसको अभियान तीव्र: भोजपुर र संखुवासभामा अन्तरसंवादमा सह-महामन्त्री डिला संग्रौलाको टोली सक्रिय
  • २०७८ श्रावण १, १५: ५०

संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७८ श्रावण १, १५: ५०

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ श्रावण १, १५: ५०

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...