एमाले सांसदले नाराबाजी गर्दै रोष्टम घेर्दा के के गरे ? (फोटो फिचर) – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

एमाले सांसदले नाराबाजी गर्दै रोष्टम घेर्दा के के गरे ? (फोटो फिचर)


काठमाडौं । प्रतिनिधि सभाको शुक्रबार बसेको तेश्रो बैठकमा विपक्षी सांसदहरुले सदनको कारबाही शुरु हुनासाथ नाराबाजी गर्दै रोष्टम घेरेका छन्। रोष्टम घेर्ने क्रममा एक सांसदले मर्यादापालकको पछाडिबाट कोट तानेका छन्।


एमालेकी सांसद रुक्मिणी चौधरी र विमला बिकले सांसदको काँधमा चढेर रोष्टमा जाने प्रयास गरेकी थिइन्। अन्य केही सांसदले बारम्बार रोष्टममा जानको अन्य सांसदको काँधमा खुट्टाले टेक्दै सभामुखको आसनमा जान खोजेका थिए।


मर्यादापालकको बाक्लो उपस्थितिले एमाले सांसदहरु रोष्टममा जाने प्रयास सफल भएन भने मर्यादापालकको संख्या थपे पनि नारा लगाउँदै रोष्टममा जान उफ्रने सांसदले सत्तापक्षिय सांसद बस्ने अघिल्लो लहरका टेबुल ढलाई दिएका थिए।

भिडियाे…

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ भाद्र २५, १७: ०८

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ भाद्र २५, १७: ०८

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ भाद्र २५, १७: ०८

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...