नेपाली सेनामा ६ हजारलाई भर्ना खुल्यो – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

नेपाली सेनामा ६ हजारलाई भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले प्राविधिक र सैन्यतर्फ गरी ६ हजार जनशक्ति आपूर्ती गर्न भर्ना खुलाएको छ । १० वटा पदमा ४० स्थानबाट भर्ना छनौट गर्न सेनाले आइतबार दरखास्त आव्हान गरेको छ ।

नेपाली सेनाको जंगी अड्डास्थित कार्यरथी विभागको भर्ना छनौट निर्देशनालयले आईतबार दरखास्त आव्हान गर्दा सबैभन्दा बढी उत्तर पश्चिम पृतना हेडक्वाटर सुर्खेतले इश्वर वक्स गूलम दुनै र इन्द्रदल गुल्म काँडाचौर दैलेख उपकेन्द्रमा गरी पाँच सय ६० जनाको लागि भर्ना खुलाएको छ ।

सम्बन्धित समाचार

सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
  • २०७६ श्रावण २०, ०७: ३१

काठमाडौं : सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममार्फत मात्रै प्रकाशन तथा प्रसारण गर्ने सरकारको निर्णय खारेज गरेको छ । मंगलबार न्यायाधीशद्वय...

सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना निवेदन पेश
  • २०७६ श्रावण २०, ०७: ३१

काठमाडौँ : सर्वोच्च अदालतमा सम्पत्ति जाँचबुझ आयोगका पदाधिकारीहरूविरुद्ध अदालतको अवहेलना गरेको दाबी गर्दै निवेदन परेको छ । अदालतले दिएको अन्तरिम...

राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
राष्ट्रिय हितका लागि प्रमुख दलहरू साझा धारणा बनाएर अघि बढ्नुपर्छ : सांसद सिंह
  • २०७६ श्रावण २०, ०७: ३१

काठमाडौँ : प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले मुलुकको समग्र अवस्थाप्रति चिन्ता व्यक्त गर्दै प्रमुख राजनीतिक दलहरू राष्ट्रिय हितका विषयमा साझा...