
काठमाडौं । कोरोना संक्रमितको सख्या दिन प्रतिदिन वढ्दै जाँदा आइतवार तीन सय चार पुगेको छ ।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं २,३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९ र ३० वर्षे युवामा कोरोना संक्रमण भएको पुष्टी भएको हो ।
सोमबार विहान मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार कोभिड १९ को संक्रमणबाट रौतहट जिल्लाकै माधवनारायण नगरपालिका वडा नं ३ निवासी २८ वर्षे महिला तथा वारा जिल्लाको करैयामाई ५ निवासी ३८ वर्षे पुरुष संक्रमित भएका हुन् ।
रौतहटमा आइतबारसम्म १३ जना संक्रमित रहेकोमा सोमबार १२ जना थप संक्रमित भेटिएको हो । वारा जिल्लामा यसअघि ३ जना संक्रमित थिए । रौतहटको राजपुर फरहथवा, इसनाथ, देवाही गोनाही र बृन्दावन गरपालिकामा पनि संक्रमित भएको जनस्वास्थ्य प्रयोगशाला टेकुले पुष्टी गरेको थियो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्ने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई...
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...