पाकिस्तानमा विस्फोट, दुई चिनियाँ इन्जिनियर मारिए – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

पाकिस्तानमा विस्फोट, दुई चिनियाँ इन्जिनियर मारिए

इस्लामाबाद। पाकिस्तानको कराँची शहरमा बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको मृत्यु भएको छ।

सोमबार कराँचीको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिक बम विस्फोट हुँदा दुई जना चिनियाँ नागरिक मारिएको र कम्तिमा १० जना घाइते भएको बीबीसीले जनाएको छ।

पाकिस्तानस्थित चिनियाँ दूतावासले उक्त आक्रमणलाई आतंकवादी हमला भनेको छ। बम विस्फोट भएको स्थानन जिक चिनियाँ इन्जिनियरहरू एउटा पावर प्रोजेक्टमा काम गरिरहेको र ‘आतंककारी’हरूले उनीहरूलाई निशाना बनाएको दूतावासको दाबी छ।

पृथकतावादी बलोचिस्तान लिबरेसन आर्मीले विस्फोटको जिम्मा लिएको छ।

सम्बन्धित समाचार

आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
आज विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै, मित्रताको महत्व स्मरण गर्ने दिन
  • २०८१ आश्विन २१, १४: ०२

काठमाडौँ ।  आज (३० जुलाई) विश्वभर अन्तर्राष्ट्रिय मित्रता दिवस विविध कार्यक्रमका साथ मनाइँदै छ। नेपालसहित अधिकांश देशहरूले मित्रताको भावना, आपसी...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ आश्विन २१, १४: ०२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०८१ आश्विन २१, १४: ०२

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।...