
आइतबार थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर ७ हजार १ सय ८० पिसिआर परिक्षणका क्रममा २ सय १३ जना र २ हजार ४ सय ९७ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
त्यस्तै कोरोना संक्रमितको संख्या ९ लाख २३ हजार ४ सय २ पुगेको भने थप २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कारण हालसम्म ११ हजार ५ सय ८५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै थप २ सय ८३ संक्रमित निको हुँदा हालसम्म ८ लाख १० हजार ७ सय ८० संक्रमित निको भएका छन् ।
हाल देशभर ४ हजार ९ सय ६ सक्रिय संक्रमित आइशोलेशन र ९९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...