
काठमाडौ । आइतबार थप ४ हजार ९ सय ६१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कूल १५ हजार १ सय ३१ वटा नमुना परीक्षणमा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको हो ।
मन्त्रालयका अनुसार १२ हजार ५ सय ६२ जनाको पीसीआर र २ हजार ५ सय ६९ जनाको एन्टीजेन विधिबाट परीक्षणको क्रममा ४ हजार ९ सय ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४३५ जना कोरोना भाइरस संक्रमणबाट निको भएका छन् भने थप तीन जनाको निधन भएको छ ।
काठमाडौँ । हरेक वर्ष जुलाई २८ का दिन विश्वभर विश्व हेपाटाइटिस दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै आएको छ। हेपाटाइटिसविरुद्ध...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यसहित आगामी दुई वर्षभित्र नेपाल औषधि लिमिटेडमार्फत ३६...
काठमाडौँ । देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सबै सरोकारवाला...