एमाले स्थायी कमिटी बैठक बस्दै, अधिवेशनको समीक्षा हुने – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

एमाले स्थायी कमिटी बैठक बस्दै, अधिवेशनको समीक्षा हुने

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । विहीबार तुलसीलाल स्मृति प्रतिष्ठानमा अपरान्ह ४ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

kp-oli

बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुने तामाङले जानकारी दिए । कात्तिक ६ गते वडाहरूका अधिवेशन सम्पन्न गरेको एमालेले ९ गते पालिकाहरुका अधिवेशन सुरु गरेको छ ।

वडा र पालिका अधिवेशनमा एमालेले सर्वसम्मतिबाट नेतृत्व चयन गरिरहेको बताएको छ । १० औं महाधिवेशनका प्रतिनिधि तय गर्न मापदण्ड बनाएर कार्यतालिका बनाइने उनको भनाइ छ । एमालेले आगामी मंसिर ११ र १२ गते चितवनमा पार्टीको १० औं महाधिवेशन गर्ने तयारी थालेको छ ।

सम्बन्धित समाचार

Qué ofrece realmente Paradise 8 Casino a los jugadores españoles
  • २०७८ कार्तिक ११, ०८: ४०

Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...

Verstehen, warum lokale Lizenzen Sicherheit bedeuten
  • २०७८ कार्तिक ११, ०८: ४०

Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...

BangaWin Casino im Überblick
  • २०७८ कार्तिक ११, ०८: ४०

Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.